News Category 2070/08/21
कुटपिट गरी घरनिकाला गरेको भन्दै एक महिलाद्वारा उजुरी दत्र्ता
दैनिक संवाददाता
राजविराज, २० मंसिर ।
सप्तरीको मलेकपुर गाविस–६ की एक महिलाले परिवारजनद्वारा कुटपिट गरि घर निकाला गरेको उजुरी दिएकी छिन् ।
मलेकपुर गाविस–६ निवासी ३२ वर्षीया शान्तिदेवी ठाकुरले परिवारका सदस्यहरु मिलेर कुटपिट गरी घरनिकाला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
आफ्ना पति ३७ वर्षीय योगेन्द्रप्रसाद ठाकुरलगायत जेठाजुहरु ४१ वर्षीय प्रभुनारायण ठाकुर, ३९ वर्षीय इन्दल भन्ने इन्द्रनारायण ठाकुर, जेठानीहरु भुलरदेवी ठाकुर, कबुतरीदेबी ठाकुर र भतिजाहरु रवीन, देवेस र कर्णले कुटपिट गर्दै घरनिकाला गरेको शान्तिद्वारा दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडितले आफ्ना दुई छोराको उचित शिक्षाका लागि पतिलाई सैलुनको काम गर्नभन्दा पतिसहित परिवारका सदस्य मिलेर घरनजिकै रहेको पोखरीमा डुबाउँदै पिटेको बताइन् ।
छिमेकीको सहयोगमा सदरमुकाम आएकी पीडितको राजविराज नगरपालिका–३ स्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ