News Category 2074/09/17
मधेशी पुत्र २ लाई अनुमति नदिएको भन्दै सेन्सर वोर्ड विरुद्ध प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सेन्सर वोर्डले अनुमति दिन आलटाल गरेको भन्दै अनुरागी फ्ल्मिस प्रालिले आइतबार राजविराजमा विरोध प्रदर्शन गरेको छ ।
प्रालिले निर्माण गरेको मधेशीपुत्र २ नामक चलचित्रको प्रदर्शनका लागि सेन्सर बोर्डले आलटाल गरेको हो । मधेशको जल्दावल्दा समस्या र मधेश आन्दोलनका कथा व्यथा समेटेर बनाइएको फ्ल्मिले समाजमा कुनै खाले नाकारात्मक असर नपर्ने दावी गर्दै प्रालीले सेन्सर बोर्डले विभेद गरेको आरोप लगाउँदै प्रदर्शन गरेको हो ।
स्थानीय शिव मन्दिरको प्राङणबाट निस्केको प्राली आवद्ध पदाधिकारी, कलाकार तथा स्थानीय वासीको जुलुशले सेन्सर बोर्ड विरुद्ध चर्को नारावाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
फ्ल्मिका निर्माता उदितनारायण साहले लाखौको लगानीमा मधेशको जल्दाबल्दा समस्यालाई समेटेर बनाइएको फ्ल्मिलाई प्रदर्शनमा रोक लगाएर सेन्सर वोर्डले विभेद गरेको भन्दै अबिलम्व इजाजत नदिए कलाकारहरु मिलेर आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ