News Category 2075/05/15
बस दुर्घटना हुँदा १७ जना घाइते एकको अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, १४ भदौं ।
सप्तरीको खडक नगरपालिका ६ स्थित राजमार्गमा बिहीबार बिहान एक रात्रीसेवा बस अनियन्त्रित भई दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । जस मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।
पोखराबाट काकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ६९४२ नं. को रात्रीसेवा बस आफै अनियन्त्रित भई सडकको उत्तरतर्फ पल्टिदा १७ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा पोखरा १९ निवासी ५२ वर्षिया देवरुपा गिरीको ढाडमा चोट लागेर अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा अन्य घाइते भएकाहरुको स्थानिय एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा उपचार भईरहेको तथा चालक फरार रहेकोले खोजतलास जारि रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ