News Category 2070/09/26
सगरमाथा यातायात संघमा पुन अन्सारी निर्वाचित
दैनिक संवाददाता
राजविराज, २५ पुस ।
सगरमाथा यातायात संघ सप्तरीको जिल्ला १७ औं साधारणसभाको मतदान प्रक्रियाबाट नुरुल होदा अंसारी पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बुधबार सम्पन्न साधारणसभाको निर्वाचन प्रक्रियाबाट अंसारीले आफ्ना प्रतिद्वन्द्वी पशुपति साहलाई ४३ मतले पराजित गर्नुभयो । अंसारीले १ सय १७ र साहले ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सत्तिश दत्तले जानकारी दिनुभयो ।
यसैगरि वरिष्ठ उपाध्यक्षमा जगदीश अर्यालले १ सय ७ ल्याएर बिजय हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जुगलकिशोर महतोले ७९ मत प्राप्त गर्नुभयो यस्तै संघको उपाध्यक्षमा सुनिल कुमार साह (पिन्टु) ले १ सय ९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी श्यामकुमार साहले ८० मत प्राप्त गर्नुभयो । संघको सचिव पदमा दिनेश कुमार साहले १ सय ९ ल्याएर बिजयी हासिल गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी अरुण कुमार कावराले ७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दत्तले बताउनुभयो ।
यस्तै सहसचिवमा दिलिप कुमार साह (निर्विरोध) र कोषाध्यक्षमा परमेश्वर प्रसाद रौनियारले १ सय ९ प्राप्त गरी बिजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी राजकुमार महतो(मामा) तथा सदस्यहरुमा दिनेश प्रसाद गुप्ता १ सय ७, बसन्त कुमार साहले ९९, अमरेन्द्र प्रसाद यादवले ९९, अरबिन्द कुमार यादवले ९० र महेश कुमार बस्नेतले ७९ मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दत्तले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ