News Category 2076/04/22
धुम्रपान प्रयोगकर्ता बढ्दै जाँदा समेत निकाय लाचार बन्दै
सरकारले हरेक वर्ष ध्रुमपानमा मुल्य बृद्धि गरेपनि त्यसको सेवन गर्नेहरुको कमी हुनुको साटो झनै बृद्धी हुँदै गएको छ । धुम्रपान स्वास्थ्यको लागि हानिकारक हो भन्ने सबैले यसबारे थाहा हुँदै हुँदा पनि यसको सेवनकर्ता झनै बढेर गएको छ । प्राय यूवा वर्ग यसप्रति निकै आकर्षित हुदैछन् । विद्यालयपछि कलेज पढ्ने विद्यार्थीहरु धु्रमपान सेवनलाई शौकको रुपमा लिने गर्दछन् । क्याम्पस जानु अघि उनीहरु चुरोट तान्दै जाने गरेको प्रसशस्त रुपमा देखिन्छन् ।
यसको न्युनिकरणको साटो झनै प्रयोगकर्ताहरुको संख्यामा बृद्धि हुनु भनेको कानुन फितलो हुनु हो । यता युवापिढीहरु चेरोटसँगै गाँजा, चरेसदेखि सुर्ति तथा सुर्तिजन्य खैनी, पराग, गुटखा, पान पराग, रजनीगन्धा लगायत धुम्रपान खुल्लेआम सेवन गर्ने गरेका छन । त्यसमा पनि नजान्ने मानिस भन्दा पनि जान्नेहरुले नै बढी प्रयोग गर्ने गरेको देखिन्छ । अर्थात जानी बुभेर पनि धुम्रपान तथा मध्यपानको सेवन गर्ने गरेका छन । उनीहरुलाई थाहा छ, धुम्रपान सेवनले फोक्सो, घाटी तथा मुखको क्यान्सर भएर अकालमै मृत्यु हुने गर्छ ।
विश्वमा ७० लाख भन्दा बढी मानिसको धुम्रपानबाट ज्यान जाने गरेपनि नेपालमा सो प्रयोगकर्ताहरुको संख्यामा कमि आउन सकेका छैन । जबकी सरकारलाई सबैभन्दा बढी राजशव यसैबाट आउने गर्छ । तसर्थ धुम्रपान उत्पादन कम्पनीलाई राज्यले रोक लगाउनुका साथै न्युनिकरण गर्नका लागि कुनै ठोस नीति, नियम र कानुनीमा कडाई गर्नु आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ