News Category 2076/07/29
प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
प्रदेश नं. २ क्रिकेट बिकास समितिको शुक्रबार बर्दिवासमा बसेको दोश्रो बैठकमा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
सम्पन्न बैकठले प्रदेश नं. २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवासमा हाललाई कायम गर्ने निर्णय गरेको छ भने नेपाली टोलीका पुर्व पहिलो कप्तान उत्तम कर्मचार्यलाई सल्लाहकारमा चयन समेत गरेको छ ।
बैठकले प्रदेश नं. २ बाट निर्वाचित कोषाध्यक्ष लगायत सदस्यद्धय माधव कर्मचार्य र दाउद इब्राहिमसहित नेपाल क्रिकेट संघको केन्द्रिय चुनावमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत सवैलाई बधाई तथा कार्यकालको शुभकामना दिईने निर्णय गरिएको छ ।
बैठकले सदस्य मुर्तुजा हवारीको संयोजकत्वमा सुभाष जयसवाल, अनिल शर्मा र सुनिल साह रहने गरि प्राबिधिक तथा छनौट समिति गठन, समितिका उपाध्यक्ष सुनिल महासेठको संयोजकत्वमा सदस्य निरज कार्कि रहने गरि प्रतियोगिता समन्वय समिति, समितिका कोषाध्यक्ष पवन गुप्ताको संयोजकत्वमा सदस्यद्धय सुभाष जयसवाल र आकाश पाण्डेय रहने गरि आर्थिक समिति लगायत निर्माण गरेको छ ।
यसैगरि बैठकले समितिद्धारा जिल्ला संघलाई जनवरी २०२० भित्र जिल्ला स्तरीय क्रिकेट तथा बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न निर्देशन समेत दिइएको छ ।
बैठकले सचिव आयुश श्रेष्ठलाई प्रवक्ता चयन गरको छ भने अम्पाएर तथा स्कोररको बिवरण ल्याउन धिरज पौडेल र मेहवुव रेजाराईनलाई मनोनयन गर्दै प्रदेश नं. २ मा आयोजना हुने व्यवसायिक क्रिकेटको स्वीकृति वापत रकम रु. ५० हजार लिने निर्णयसंगै समितिका अध्यक्षको संयोजकत्वमा अनुशासन समिति चयन तथा भएका निर्णयहरुको म्याद १ बर्ष राखिएको जानकारी प्रदेश बिकास समितिका सचिव आयुश श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ