News Category 2076/08/07
खुल्ला दिसा मुक्त घोषणा भएपनि खुल्लामै शौच, निकाय मौन
सिंगो नेपाल खुल्ला दिसा मुक्त घोषणा भइसकेको अवस्था छ । यता सप्तरी पनि डेढ वर्ष अघि नै खुल्ल दिसा मुक्त भइसकेको छ । तर, अहिले पनि खुल्ला स्थानमै शौच गरिनेको संख्यामा कमी आएको देखिदैन् । खुल्ला दिसा मुक्त भनेको एउटा निश्चित् स्थानमा निर्माण भएको शौचालयमा शौच गर्नु हो । तर, यस्तो अवस्था जिल्लामा कमै मात्रामा देखिन्छ । खुल्ला दिसा मुक्त घोषणा अघि चर्पीमै दिसा पिसाब गर्न बानी बसाले पनि अहिले पुनः बाहिरै दिसा पिसाब गर्नेहरु देखिन थालिएको छ ।
यस बाहेक सोही समयमा पूर्ण सरसफाई कार्यक्रम लागु गर्नुपर्ने हो तर, हालसम्म त्यसतर्फ ध्यान पुगेको देखिदैन् । चर्पी बाहिर दिसा पिसाब गर्नेको संख्या बढ्दै गएकोमा खुल्ला स्थान पुनः दुर्गन्धित हुनपुगेको छ । स्थानीयहरुलाई चर्पीमा दिसा पिसाब गर्ने बानी त बसालिए तर, त्यसलाई कसरी सरसफाई गर्ने बारे जानकारी दिन सकिएको छैन् । सरसफाई चर्पीको मात्र नभएर आफ्नो घरवरीपरी पनि सरसफाई गर्न सिकाइए मात्र कार्यक्रमको उपलब्धि मान्न सकिन्छ ।
तसर्थ खुल्ला स्थानमा शौच नगर्न सचेतना फैलाउनु पर्ने आवश्यकता त छदैछ त्यसमा पनि पूर्ण सरसफाई कार्यान्वयका लागि सम्बन्धीत निकायको ध्यान पुग्नु पनि उत्तिकै आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ