News Category 2076/08/24
छाडा पशु चौपायालाई व्यवस्थित गर्न सकेन
राजविराज नगरपालिकाले हालसम्म पनि छाडा पशु चौपायालाई नियन्त्रण गर्न असफल रहेको छ । नगर क्षेत्र अहिले व्यापक रुपमा छाडा पशु चौपाया देखिन्छन् । खासगरि रातीको समयमा मुख्य चौक तथा सडकहरुमा पशुहरुको रजाई नै हुने गरेको छ । जसकारण सवारी दुर्घटना हुने सम्भावना समेत बढेर गएको छ ।
केही वर्षअघि नगरपालिकाले छाडा पशु चौपाया पक्रने अभियान थालेको थियो । तर सो अभियानले अहिले निरन्तरता पाउन नसकेपछि अहिले पुनः पशु चौपायाको सडकमा रजाई भएको छ । छाडा पशुहरु रातीको समयमा सडकमै बास समेत बस्ने गरेका छन् ।
भारतको जयपुर नक्सामा आधारित राजविराज नगरपालिकाको सबैभन्दा ठुलो चुनौती नै नगर व्यवस्थित गर्नु रहेको छ । तसर्थ राजविराज नगरपालिकाको मुहार परिवर्तन गर्नका लागि नगरका सबै सरोकारबाला निकायले सहर व्यवस्थित गर्ने अभियानलाई सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
- 2081/08/04 टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद
- 2081/08/03 महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
- 2081/08/03 १७ मध्ये एकमात्र महिला उम्मेदवार
- 2081/08/03 लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
- 2081/08/03 जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको नगरसभा यथासिघ्र गराउन माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ