News Category 2076/08/24
चोरी तस्करीलाई नियन्त्रण गर्नेतर्फ ध्यान पुगोस्
सप्तरी जिल्लाको विभिन्न नाकाहरु हुँदै भारतबाट तस्करी तथा चोरी पैठारीका सामानहरु भित्रने क्रम अझ रोकिएको छैन् । भारतीय नाकाहरु हुँदै नेपालतर्फ अवैध रुपमा भन्सा छलेर मालसमान नेपाल भित्र्याउने क्रम बढ्दै गएको हो । यस्तै नेपालबाट पनि भारततर्फ पनि अवैध रुपमा मालसामानहरु जाने क्रम समेत रोकिएको छैन् ।
भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेका केही मूल्य बराबरको मालसमान जफ्त समेत हुने गरेको छ तर, मानिस भने कोही पक्राउ पदैनन् । यो एउटा गम्भिर प्रश्न हो । जब लाखांैको अवैध मालसमान जफ्त हुन्छ भने मानिस किन पक्राउ पर्दैनन् ! यसरी प्रहरीकै तथ्याङक अनुसार लाखौंका त्यस्ता सामानहरु बरामद हुन्छ भने वर्षमा करोडौं मूल्य बराबरको अवैध मालसमान जफ्त हुने हो नि तर, भन्सार कार्यालयमा त्यस्तो कुनै तथ्याङ्क फेला पर्दैनन् । यसरी हेर्दा शंकाको धेरै आधारहरु छन् । तर, त्यसलाई हेर्न निकाय मौन छ ।
तसर्थ राज्यको राजश्व वृद्धि गराउन र तस्करी रोक्न पनि त्यस्ता तस्करहरुलाई नै पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउनु अहिलेको आवश्यकता भएको छ । त्यसैले सिमाको सुरक्षार्थ खटिएका प्रहरीले भारतबाट ल्याईने अवैध मालसमान नियन्त्रण गर्नुको साथै ल्याउने तस्करलाई समेत पक्राउ गरी कारबाहीको प्रक्रियामा लग्नुतर्फ ध्यान दिनु अति आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ