News Category 2076/08/24
अगाडी बढ्नेतर्फ सोचौं
राजविराज सहर अन्य छिमेकी सहर भन्दा निकै पछाडी परेको सहर हो । हुन त छिमेकी सहरहरु लहान, इटहरी, इनरुवा, गोलबजार, उदयपुर भन्दा पुरानो सहर हो राजविराज । तर, पनि विकासी कार्यमा निकै पछाडी परेको छ । राजविराजको तुलनामा पछि बनेका सहरहरु निकै अगाडि बढिसकेका छन् । विकासको काममा होस् या अन्य काममा राजविराजभन्दा धेरै नै पछाडि बनेका इटहरी, लहान जस्ता शहरहरु हरेक श्रोत र साधनबाट सम्पन्न भइसकेका छन् ।
विकासको मूल जड मानिने पूर्वाधारहरु औद्योगिक क्षेत्र, बिमानस्थल, अस्पताल, सडक जस्ता पुर्वाधारहरु बल्ल सुरु हुँदैछ । र केही प्रगतिको बाटोतर्फ डोरिदैछ । जसले गर्दा अबको आउँदो दिनमा राजविराजले पनि फड्को मार्न सक्ने सम्भावना रहेको छ ।
यता राजविराज मात्र नभई सम्पूर्ण सप्तरी जिल्लामा बिभिन्न विकासीय योजनाहरु प्रस्तावित भएको छ । जसले गर्दा एउटा स्थानिय तह मात्र नभई सम्पूर्ण जिल्लाकै विकासमा ठेवा पुग्ने देखिन्छ । तर यसका लागि सम्पूर्ण जिल्लावासीले कुनै अवरोध नगरेर सहयोग समेत गर्न पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ