News Category 2076/08/24
नगरको विकासमा सहकार्य आवश्यक
राजविराज नगरपालिका नेपालको पुरानो नगरपालिका मध्ये एक हो । तर, विकासको सन्दर्भमा अहिले पनि पछाडी नै रहेको छ । यहाँस्थित सडक, नाला, अव्यस्थित बजार, अव्यस्थित ढंगले बनाइएको घर, फोहर लगायतका कारण अहिले यो नगरपालिका झन झन पछाडी पर्दै गइरहेको छ । व्यवस्थित र टाउन प्लानिड. नगरपालिकाको रुपमा स्थापित यो नगरपालिका झनै अव्यवस्थित बन्दै गएको छ । स्थानियहरुले घर बनाउँदा नक्सा पास नगर्ने, सडकका लागि बाटोका लागि जग्गा नछोड्ने, सरसफाइका लागि ध्यान नदिने जस्ता कार्यप्रति नगरपालिकाले खासै ध्यान दिएको देखिदैन् ।
त्यस्तै व्यवस्थित नाला र ढल निकासका लागि समेत गम्भिर नहुनु र कुनै विकासीय कार्य गर्दा गम्भिर समेत नहुनुले नगरपालिका पछाडी पर्दै गइरहेको छ । यी कुराहरुमा जनतालाई नै दोष लगाउनु र जनताले नगरपालिकालाई दोष लगाउनु भनेको सबैले आफ्नो दायित्वबाट पञ्छिने कार्य मात्र हुने गरेको छ ।
जिम्मेवारीपूर्वक जनता र नगरपालिकाले सहकार्य गरि कार्य गर्दै जाने हो भने पक्कै नै नगरको विकासमा सहयोग पुग्ने छ । तसर्थ दुबै पक्षले सहकार्य गर्नु नै अहिले आवश्यकता हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ