News Category 2076/08/25
सामाजिक विकृती रोक्न सबैको सहयोग अपरिहार्य
अहिलेको परिवर्तित यूगमा आधुनिकिकरणसँगै विकृती समेत बढेको छ । समाजमा सबैखाले मानिसकहरुको बसोवास हुन्छ । जसमध्ये कोही सकारात्मक सोचका हुन्छन् भने कोही नकारात्मक मात्र राख्छन् । जसले गर्दा समाज सकारात्मक सोचसँगै परिवर्तन हुँदै जाँदा नकारात्मक सोचका व्यक्तिका कारण विभिन्न वाधा अवरोध समेत आउछ ।
अहिलेको समाजमा सबैभन्दा बढी विकृती लागुऔषधसँगै आधुनिकीकरणको नाममा विद्युतीय उपकरण समेत रहेको छ । सानै उमेरमा लागुऔषधको लत परिसकेका यूवाहरुले सामाजिक विकृती फैलाउने काम गरिरहेका हुन्छन् भने विद्युतीय उपकरणले त झनै मानसिक तनाव उत्पान्न गराउछ । हुन त विद्युतीय उपकरण अहिलेको परिवर्तित समाजका लागि वर्दान नै सावित भएको छ । तर, त्यसको उपयोगितासँगै नकारात्मक पक्षले समेत बढी प्राथमिकता पाइरहेको छ । बढ्दो गएको आधुनिकरणले सामान्य जिवनलाई समेत प्रभाव पार्दै गइरहेको छ । आधुनिकतासँग सँगै निर्माण भएका उपकरणले घरमै बसेर संसार हेर्ने गरिन्छ । अहिलेका बुढापाखाहरु समेत परिवर्तनको सम्बाहक बन्न पुगेका छन् । अहिले प्रत्येक नागरिकहरुले मोवाईल, इन्टरनेट चलाउने गरेको तथा मोवाईल, ईन्टरनेटको माध्यमबाट घरमै बसेर संसार भरिका खबर प्राप्त गर्ने गरेका छन् ।
तसर्थ, बढ्दो आधुनिकतासँगै आउने विभिन्न विकृतीहरु घरासयी तथा सामाजिक समस्यालाई एकल प्रयासले मात्र नभएर सबैको सहयोगले मात्र न्युनिकरण गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ