News Category 2076/09/07
कुनै पनि विषयमा सामूहिक छलफल आवश्यक
देशभरै अहिले चिसो बढेपछि विभिन्न जिल्लाका विद्यालयहरु बन्द हुने क्रम बढ्दै गएको छ । अत्याधिक चिसोका कारण बालबालिकाहरुलाई विद्यालय आउन समस्या हुने गरेको भन्दै स्थानिय तहले आफ्नो अधिकार प्रयोग गर्दै विद्यालयहरु बन्द गर्न आग्रह गरेको हो । यद्दपी संस्थागत विद्यालयमा भने आप्mनै नियम रहेको छ । ती विद्यालयहरु आफूलाई चोहको बेला बन्द र खोल्ने गरेका छन् । हुन त कतिपय संस्थागत विद्यालयहरुमा परिक्षा संचालन भइरहेको छ भने कतिपयमा परिक्षा संचालन हुने तरखरमा रहेको छ । यस कारणले पनि ती विद्यालयहरुले बिदा दिएका छैनन् । अहिले विद्यालयमा बिदा दिने कुरामा अभिभावकदेखी विद्यार्थी समेत अन्यौलमा परेका छन् ।
अहिले सामुदायिक भन्दा बढी संस्थागत (निजी) विद्यालयहरुमा बिद्यार्थीहरु पठनपाठन गर्ने गरेका छन् । के स्थानियह तहको नियम सामुदायिक विद्यालयमा मात्र लागु हुने हो की सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा पनि ! यस्ता विषयले जहिले पनि सबैलाई दोधारमा पार्ने गर्दछ । बालबालिकाको विषयमा गरिने निर्णय सामूहिक हुनपर्दछ । यसका लागि सम्पूर्ण सरोकारबाला निकाय तथा सम्बन्धीत संघ संगठनसँग पनि छलफल गर्नु पर्ने देखिन्छ ।
यस्ता गम्भिर विषयमा स्थानिय तहले सबै सरोकारवाला निकायसँग अनिवार्य रुपमा छलफल गरि निर्णय गर्नु बुद्धिमानी हुन्छ । तसर्थ आउँदो दिनहरुमा सबैलाई समेटेर छलफल गरेर मात्र कुनै निर्णय गर्नु नै बेस हुनेछ । अनि मात्र सबैको अधिकार सुनिश्चित हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ