News Category 2077/08/15
बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा बेनेली मोटरसाईकलका लागि एसी इलेक्ट्रोनिक एण्ड बाईक रिकन्डीसन सप्लायर्सले आधिकारीक बिक्रेता पाएको छ ।
कल्याणपुरमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवं अन्तराष्ट्रिय स्तरको रहेको आधिकारीक बिक्रेता संचालकको दाबी छ ।
बेनेली इटालियन मोटरसाइकल ब्रान्ड १९११ देखी नै मोटरसाइकल पारखीबिच एक बेग्लै पहिचान बनाउन सफल रहेको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो मोटरसाइकल हो ।
मामा भन्जा अटो इन्टरप्रइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पु¥याउँने लक्ष्य लिएको छ । कम्पनिका अनुसार सबै मोडेलहरूमा दुई वर्ष ईन्जिन वारेण्टी रहेको जनाइएको छ ।
बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक हरेराम चौधरीेका अनुसार मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन रहेकोले स्वामित्वको किफायती लागतका साथ प्रीमियम इटालेली अनुभव प्रदान गरिने बताउछन् ।
बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित रहेको उनको दाबी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ