News Category 2071/03/14
बालविवाह र दहेज प्रथा बिरुद्ध ज्ञापन
दैनिक संवाददाता
राजविराज, १३ असार ।
बालविवाह र दहेज प्रथा अन्त्यका लागि शुक्रबार दुई संस्थाले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । रेस्फक र हुर्क नेपाल संस्था संयुक्त रुपमा शुक्रबार राजविराजमा ¥याली निकाली जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएको हो ।
अहिले अवस्थामा बालविवाह र दहेज प्रथाले जडो गाड्दै गएकोले त्यसलाई सामाजिक स्तरबाटै बहिष्कार गर्नुपर्ने उल्लेख गर्दै ज्ञापनमा बालविवाहको पूर्ण अन्त्यका लागि तथा दहेजप्रथालाई निरुत्साहित गर्न जोडदार माग गरिएको छ ।
यस्तै ज्ञापनमा आधुनिक सभ्यतामा विवाह हुनु भन्दा पूर्व नै वर पक्षबाट दहेजको रुपमा जिन्सी र नगद माग गर्ने गरेकोले विवाहका कारक तत्वमा केटा र केटीबीचको समानता नभई दहेजको स्थान सर्वोपरी हुन गएको उल्लेख छ । दहेज प्रथा पर्वत जस्तो भारी, बाढी जस्तो भिषण भेल, आगो जस्तो पोल्ने र कोइला जस्तो कालो रुपमा परिणत हुदै आएको ज्ञापनपत्रमा जनाइएको छ ।
तसर्थ यस्ता विकृतीलाई उन्मूलन गर्न गराउन सरकारी स्तरबाट बालबालिका र महिलाको अधिकारको समाजमा पूर्णमा सुरक्षाको माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ