News Category 2071/03/25
असारको अन्तिम सतासम्म दश प्रतिशत मात्र धान रोपाई
दैनिक संवाददाता
राजविराज, २४ असार ।
पर्याप्त वर्Èा नभएका कारण असारको तेश्रो सातासम्ममा सप्तरीमा करिब १० प्रतिशत मात्र धान रोपाइू भएको छ ।
कुल ७० हजार हेक्टर Ôेत्रफल खेतीयोग्य जमिनमध्ये १० प्रतिशत Ôेत्रफलमा मात्र धान रोपाई भएको जिल्ला कृÈि विकास कार्यालय सप्तरीले जनाएको छ ।
असारको पहिलो सातामा वर्Èा भए पनि त्यसपछि राम्ररी वर्Èा नभएका कारण अधिकांश जग्गामा धान रोपाई हुन नसकेको जिल्ला कृÈि विकास कार्यालयका सप्तरीका प्रमुख अशोककुमार दास यादवले बताउनुभयो ।
सि“चाइको अभावमा सप्तरीका किसानहरु आकाशे पानीको भरमा खेती गर्दै आए पनि विगत केही वर्Èयता खेती गर्ने समयमा वर्Èा नभएपछि किसानहरु मारमा परेका छन् । वर्Èाको अभावमा गत वर्È पनि करिब ३० प्रतिशत जग्गामा मात्र धान रोपाइू भएको थियो ।
सप्तरीका करिब ८० प्रतिशत जनता कृÈि पेशामा निहीत रहेका छन् । वर्Èाको अभावमा अधिकांश खेतीयोग्य जग्गा बा“झो रह“दा किसानहरु चिन्तित बनेका छन् ।
सप्तरीका किसानले वर्Èाको अभावमा विगत तीन वर्Èयता खडेरीको मार खेप्दै आए पनि सरकारले कुनै राहत नदिएको खड्गपुरका किसान आमेन्द्र यादवले गुनासो गर्नुभयो । वर्Èाको अभावमा धान रोपाइूमा केही ढिलाइ भए पनि वर्Èा हुने समय अझै बाूकी रहेकाले अहिले नै निरास भइहाल्नुपर्ने अवस्था नरहेको जिल्ला कृÈि विकास कार्यालयका प्रमुख यादवले बताउनुभयो ।
यता विगत तीन वर्Èदेखि धान उत्पादन घट्दै गएपछि यस वर्È धान उत्पादनमा वृद्धि ल्याउन जिल्ला कृÈि विकास कार्यालयले अनुदानमा जिल्लाभरिका कृÈकलाई गुणस्तरीय धानको बीउ वितरण गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ