News Category 2078/08/17
काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
नेपाली काँग्रेस सप्तरीको चार मध्ये तीन निर्वाचन क्षेत्रमा संस्थापन पक्षका सभापति निर्वाचित भएका छन् । महासमिति प्रतिनिधिमा समेत अधिकांश संस्थापन पक्ष कै उम्मेदवार बिजयी भएका छन् ।
शुक्रवार घोषित परिणाम अनुसार सप्तरीको क्षेत्र १ बाट ललन प्रसाद गुप्ता, २ बाट महानन्द प्रसाद यादब र ३ बाट भुपेन्द्र यादब निर्वाचित भएका हुन । क्षेत्र नं. ४ भने बिवादका कारण अझै अधिबेशन हुन नसकेको नेपाली काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
संस्थापन पक्षका मानिएका जिल्ला सभापति दिनेश कुमार यादबले सो क्षेत्रमा सम्पन्न भईसकेका केही ठाउमा पुन अधिबेशन गर्नुपर्ने भन्दै सासंद तेजुलाल चौधरीले अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् ।
सांसद चौधरीले सम्पन्न भईसकेका वडा गाउँ र नगर अधिबेशन कै आधारमा क्षेत्रिय अधिवेशन हुनुपर्ने अडान लिएको सभापति यादवको भनाई छ । तर, संस्थापन ईतर पक्षका मानिएका सासंद चौधरीले केही ठाउमा अधिबेशन क्रममा धांँधली भएको दाबी गर्दै सो ठाउमा पुनः अधिवेशन हुनुपर्ने अडान लिएका छन । जसकारण उक्त क्षेत्रमा अधिवेशन हुन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ