News Category 2078/11/15
एमसीसी विरुद्ध वाइसिएलको प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
एमसीसी बिरुद्ध वाइसिएलले आइतबार राजविराजमा प्रदर्शन गरेको छ ।
युवा, विद्यार्थी, किसान, मजदुर नेता सम्मिलित संयुक्त जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध विरोध प्रर्दशन गरेका हुन ।
जुलुसमा वाईसीएलका भुपेन्द्र प्रसाद यादव, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य जय प्रकाश यादव, अनेकि महासंधका केन्द्रिय सदस्य हरीनारायण महतो, अनेटे«यु महासंघ सप्तरीका ईन्चार्ज राम कुमार रायलगायतको नेतृत्वमा प्रदर्शन गरिएको छ ।
राजविराजको शिव मन्दिरवाट निस्केको विरोध जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वधिनताको रक्षा गर, देशी, विदेशी दलाल होसीयार लगायतका नारावाजी गर्दै जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । सभामा वक्ताहरुले राष्ट्रघाती एमसीसीे नेपालबाट फिर्ता लैजान माग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ