News Category 2078/12/14
बिपद् ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
राजबिराज नगरपालिका वडा नं. १४ स्थित परसाहीमा बिपद ब्यबस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
एभर ग्रिन नेपालको आयोजना तथा राजबिराज नगरपालिकाको सहयोगमा उक्त अभिमुखिकरण तालिम सम्पन्न भएको हो।
आयोजित तालिमको अवसरमा वडा अध्यक्ष शोभालाल मण्डलले बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागि बाढी र पहिरोको समयमा सर्तकता अपनाउनु पर्नेमा जोड दिए ।
उनले बर्षेनि बाढी, पहिरोका कारण सयौँ घर डुबान पर्नुको साथै जनधनको समेत क्षति पुग्ने भएकोले बाढीको समयमा संचार माध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनुपर्ने बताए ।
परसाहीका दलित तथा बिपन्न परिवारलाई लक्षति गरी आयोजित बिपत ब्यबस्थापन न्युनिकरण सम्बन्धी अभिमुखिकरणमा राजबिराज नगरपालिका का पोषण सहजकर्ता रंजिता कुमारी यादबले सहजिकरण गरेकी थिईन । सो अभिमुखिकरणका ४५ जना दलित महिलाहरूको सहभागिता रहेको आयोजक संस्थाका सुनिल देवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
- 2082/07/27 नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ