News Category 2078/12/24
अनुदानका च्यापकटर मेशिन बितरण
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
सप्तरीको रुपनी गाउँपालिकाले किसानहरुका लागि ५० प्रतिशत अनुदानमा मोटरसहितको च्यापकटर मेशिन बिहीबार बितरण गरेको छ ।
गाउँपालिकाको कार्यालयमा बिहीबार गाउँपालिका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनीकुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत अरबिन्द कुमार चौधरीले ती मेशिन किसानहरुलाई बितरण गरेका हुन् ।
गाउँपालिकाको पशुपंक्षी विकास शाखाको बार्षिक कार्यक्रम अन्तर्गत कृषकहरुलाई ५० प्रतिशत अनुदानमा पहिलो चरणमा ५५ जना बितरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख धनजित कुमार खडगाले जानकारी दिएका छन् ।
सो च्यापकटर मेशिनका लागि १ सय ४१ जना किसानको आवेदन परेकोमा पहिलो चरणमा ५५ जना व्यवसायिक किसानलाई च्याप कटर उपलब्ध गराएको उनले बताउँदै बाँकीलाई एक साताभित्रै उपलब्ध गराउने उनको भनाई छ ।
उनले किसानले पाएका मेसिनको सहयोगले व्यवसायिक रुपमा पशुपालन गरिरहेकाहरुलाई थप सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ