News Category 2071/06/28
अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज,२७ असोज ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बीरेन्द्र कुमार यादवले जिल्लामा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँनुपर्नेमा जोड दिनुभएको छ ।
शहरी विकास तथा भवन निमार्ण विभाग र डिभिजन कार्यालय सप्तरीको आयोजनामा विश्व बसोबास दिवस र अन्र्तराष्ट्रिय विपद न्युनिकरण दिवसको अवसरमा राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ यादवले सो कुरामा जोड दिनुभएको हो ।
उहाँले विपद न्युनिकरण गर्नका लागि सम्पुर्ण सर्वसाधारणहरुमा जनचेतना फैलाउँनुपर्ने बताउँनुभयो ।
उहाँले ज्येष्ठ नागरिकलाई राज्यबाट पाउँने सेवा, सुबिधामा देखिएको कमि कमजोरीलाई सुधार गर्नका लागि नियमित रुपमा अनुगमन गर्नुपर्ने आवश्यकता रहेको बताउँनुभयो ।
जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख दानसिंह बोहरा, नेपाली सेनाका कर्नेल भुवनेश्वर आचार्य, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ