News Category 2071/08/24
जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष गुप्ताको निधन
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दशरथ प्रसाद गुप्ताको मंगलबार दिउँसो १ बजे निधन भएको छ ।
५२ वर्षिय अध्यक्ष गुप्ताको राजविराज ८ स्थित आफ्नै घरमा हृदयघातबाट निधन भएको हो । उहाँ विगत तीन वर्षदेखी मुटु सम्बन्धि रोगले पीडित हुनुहुन्थ्यो ।
उहाँ विगत पाँच वर्षदेखी जिल्ला खेलकुद विकास समिति सप्तरीको अध्यक्ष पदमा रहेर काम गरिहनु भएको थियो । उहाँको श्रीमती, एक छोरा र छोरी छन् ।
उहाँको निधन भएको खबर पाएपछि खेलकुदसँग आवद्ध सम्पूर्ण खेलाडी तथा पदाधिकारीहरु शोक व्यक्त गरेका छन् ।
यसैगरि नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, जिलला सदस्य निरन्जन झा, विभिन्न खेलका प्रशिक्षक तथा खेलाडीहरु श्रद्धाञ्जली व्यक्त गर्न उहाँको निवासमा पुग्नु भएको थियो ।
उहाँको अन्तिम संस्कार बुधबार गरिने परिवारजनले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ