News Category 2080/03/06
योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव
दैनिक समाचारदाता
जनकपुर, ६ असार ।
मधेश प्रदेश सरकार शिक्षा तथा समाज कल्याण मन्त्रालयले नवौं अन्तर्राष्ट्रिय योग दिवस २०८० बुधबार मनाएको छ ।
प्रदेश राजधानी जनकपुरधामस्थित राम मन्दिरको प्राङ्गनमा पंतजली योग समिति धनुषाको समन्व्य गरी मनाइएको हो ।
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्य तथा मन्त्रालयको सचिब लक्ष्मी भट्टराइको अध्यक्षतामा आयोजित कार्यक्रममा हजारौंको संख्यामा उपस्थित योगासन गर्ने व्यक्तित्वहरुलाई योग प्रशिक्षकद्वारा योगको कोर्ष गराइयो थियो ।
सो अवसरमा मन्त्री यादवले अगामी वर्षको योग दिवस भव्यता साथ मनाउने प्रतिवद्धता गर्दै विद्यालयदेखि विश्वविद्यालयसम्म योग सम्बन्धी विषय पाठ्यक्रममा राखेर पठन–पाठन गराउदा विद्यार्थीहरुमा रहेका कुलत व्यवहार समेत घटेर जाने सुझाव दिए ।
युवा अवस्थादेखि नै योगको अभ्यास गर्दा मानव समुदायमा आत्मबल मजबुत हुने र दक्ष जनशक्ति निर्माणमा टेवा पुग्ने उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ