News Category 2079/10/29
स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
दैनिक समाचारदाता
दोलखा, २९ माघ ।
आर्थिक अभावका कारण विभिन्न रोग पालेर घरमै बस्न बाध्य ३ सय ५० भन्दा बढी गरिब असहाय समुदायका विरामीले आईतवार आफ्नै गामठाममा आएका चिकित्सकको टोलीबाट निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् ।
महाराजगंज शिक्षण अस्पतालका नेपाल मेडिकल स्टुडेन्ट सोसाईटी र हेल्थ अवरनेस इनसिएटिभ वाई मेडिकल स्टुडेन्टको संयुक्त आयोजनामा संचालित एक दिने निःशुल्क स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन ।
दोलखाको सेलुङ्ग गाउँपालिकामा संचालित शिवीरमा शिक्षण अस्प्तालका डा.गणेश तिवारी,डा.भुवन गिरिका साथै मेडिकल अफिसर, रेसिडेन्स चिकित्सक तथा शिक्षण अस्पतालका विद्यार्थी सहितको टालीले स्वास्थ्य सेवा प्रदान गरेको नेपाल मेडिकल स्टुडेण्ड सोसाईटिका सदस्य अभिजित माझीले जानकारी दिए ।
शिवीरमा स्त्री रोग, हाडजोर्नी, नशारोग, बाल रोग, दन्त रोग लगायतका विरामीको उपचार गरिएको छ । शिवीरमा जचाउन आएका विरामीहरुलाई स्वास्थ्य परिक्षणका साथै औषधी समेत निःशुल्क उपलब्ध गराइएको नेपाल मेडिकल स्टुडेन्ट सोसाईटिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
- 2081/01/18 श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
- 2081/01/18 महिला क्रिकेट बिकासका लागि जिल्ला क्रिकेट प्रतियोगिता सुरू
- 2081/01/17 एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी
- 2081/01/17 जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ