News Category 2071/10/22
शम्भुनाथ नपामा तालाबन्दी
दैनिक संवाददाता
राजविराज, २१ माघ ।
कर्मचारी नियुक्ति गरेको भन्दै सप्तरीको शम्भुनाथ नगरपालिकामा स्थानियहरुले तालाबन्दी गरेका छन् । सार्वजनिक सूचना प्रकाशन नगरि गोप्य तरिकाबाट ७ जनालाई करार नियुक्ति गरेको भन्दै स्थानियहरुले बुधबार तालाबन्दी गरेका हुन् ।
सो कार्यालयमा ओभरसियर पदमा एक जना र अमिन, पियन, कम्प्युटर अपरेटर, ड्राईभर गरी जम्मा ७ जनालाई करारमा नियुक्त गरिएको छ ।
यता नगरपालिकाका कार्यकारी अधिकृत बालकृष्ण ढुङागानाले पुस मसान्तमा सम्पन्न नगरपरिषद्बाट करारमा नियुक्त गर्ने कुरा पारित भइसेकेकोले सो नियुक्ति गरिएको जानकारी दिनुभयो ।
स्थानियहरुलाई प्राथमिकता दिने प्रावधान रहे बमोजिमले नै नगरपालिकाले सातै जना स्थानिय व्यक्तिलाई नै नियुक्त गरिएको उहाँले दाबी गर्नुभयो । यता कार्यालयमा तालाबन्दी भएपछि बुधबार कामकाज प्रभावित भएको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ