News Category 2081/06/10
कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार
दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तकोशी नदीमा बिहीबार साँझ ६ बजेतिर एक यात्रुबाहक बस खसेको छ ।
बिराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको नरसिंह डिलक्स नाम गरेको को.१ख. ४६०१ नम्बरको यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नं. ३४–३६ को नजिकैबाट नदीमा खसेको हो ।
बसमा १७ जना यात्रु सवार रहेको जनाइएको छ । सबै यात्रुलाई स्थानीयले सकुशल उद्दार गरेका छन् ।
नदीमा पानीको वहाव कम रहेको तथा ब्यारेजमा साँझपख स्थानीयहरुको वाक्लो उपस्थिती रहेको कारणले सबै यात्रुको सकुशल उद्दार भएको जनाइएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख गुजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
यता स्थानीयका अनुसार बिहानैदेखी भइरहेको वर्षाका कारण अनियन्त्रित भइ बस नदीमा खस्न गएको हुन सक्ने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/17 हरेक प्रदेशमा महिलालाई उद्यमशील बनाउनुपर्छ ः डा. कोइराला
- 2081/08/17 डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
- 2081/08/16 सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
- 2081/08/16 कोशी पलारमा बालिका मृत फेला
- 2081/08/14 मधेस प्रदेशका गृहमन्त्री लेखीलाई भूमिगत समूह जनतान्त्रिकको धम्की
- 2081/08/14 उपचारको अभावमा थला परेका रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग
- 2081/08/13 उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
- 2081/08/13 हिंसामुक्त समाज निर्माणको लागि सबैको साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
- 2081/08/13 महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न
- 2081/08/12 धान खेतमै गएर मत माग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ