News Category 2081/07/13
धनतेरस र तिहारको चहल पहल
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
धनत्रयोदशी अर्थात धनतेरसका दिन मंगलवार बजारमा चहल पलह निकै बढेको छ । यस दिन नया सामान किन्ने चलन छ । विषेश गरी सुनचादीका सिक्का, पितल, तामा र स्टिलका भाडाकुडा किनेर लक्ष्मी पुजा गर्ने चलन छ ।
यसका अतिरिक्त नून, कुचो, धनीया, वेसार लगायतका सरसमान किनेर घर भित्र्याउने चलन छ । यसै दिन कतिपयले धनकी देवी लक्ष्मी पुजा हुने तिहारका लागी लक्ष्मी गणेशको तस्बिर, घर सजाउनका लागी झिलिमिली वत्ती, माटोको दियो, भाइटिकाको मसला लगायतका सरसमान समेत किनेका छन ।
धनतेरस तिहारका सरसमानले भरिभराउ गरिएका पसलहरुमा विहान १० बजे पछी सूूरु भएको ग्राहकहरुको भीड राती ९ बजे सम्म रहने व्यापारीहरुले बताए । धनतेरसका दिन पूजापाठ गरिसकेपछी साइत हेरेर समयानुकुल नया समान किन्ने हिन्दु परम्परा रहेको पण्डित रुपकान्त मिश्रको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/07/14 राजविराज महोत्सवको तयारी पुरा
- 2081/07/14 विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2081/07/14 भन्सार छलेको कपडा, मोटरसाइकलसहित दुई पक्राउ
- 2081/07/14 कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
- 2081/07/13 रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
- 2081/07/13 चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
- 2081/07/13 बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
- 2081/07/13 धनतेरस र तिहारको चहल पहल
- 2081/07/12 भन्सार छली ल्याइएको २५ लाख मुल्य बराबरको कपडासहित तीन पक्राउ, बरामद कार र मोटरसाइकल भन्सार चलान
- 2081/07/12 बृद्धामाथी बोक्सीको आरोप लगाउने महिला पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ