News Category 2081/07/21
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
सप्तरी प्रहरीले जिल्लाको खडक नगरपालिका वडा नं. ८ भदिया सडक खण्डबाट भन्सार छलेर ल्याउँदै गरेको मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं. ५ रामनगर बस्ने ४० वर्षिय सम्पैत यादव र सोही स्थान बस्ने २२ वर्षिय श्रवण कुमार यादव सवार रहेको स.३प.४६१७ को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त सामानहरु बरामद गरिएको हो ।
प्रहरीले मोटरसाइकल चेकजाँच गर्दा ७५ हजार मुल्य पर्ने ४ सय ७० थान मोवाईल डाटा केवल बरामद गरेको जनाइएको छ ।
बरामद मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ