News Category 2082/05/31
मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
मैथिल महिला परिषद सप्तरीले मंगलवार राजविराजमा जेनजी आन्दोलनका शाहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मैनबती प्रज्वलन गरेका छन ।
मैथिली महिला परिषद सप्तरीको अगुवाइमा महिलाहरुले राजविराजस्थित दशन (नेता) चौकमा मैनबत्ती प्रज्वलन गरेका हुन । उक्त अबसरमा सहभागीहरुले एक मिनट मौन धारण समेत गरेका थिए ।
सो अवसरमा परिषदकी अध्यक्षा मालती चौधरीले भनिन–“विश्वकै इतिहासमा नभएको आन्दोलन गरेर जेनजीहरुले साबित गरि दिए कि युवाले चाहेमा जहिले पनि जहाँ पनि परिवर्तन सम्भव हुन्छ ।” भ्रष्टाचारमा आकंठ डुबेको देशलाई युवाहरुको आन्दोलनले मात्र सही बाटोमा ल्याउन सक्ने भएको भन्दै अध्यक्षा चौधरीले अब ठूला राजनीतिक दलका पुराना र शिर्ष नेताहरु सच्चिनु पर्दछ भनी आन्दोलनको पक्षमा वकालत गरेकी छिन ।
परिषद विगतका प्रजातान्त्रिक लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ