News Category 2070/02/24
जंगली च्याउ खाँदा परिवारका सबै सदस्य बिरामी
दैनिक संवाददाता
राजविराज, २३ जेठ ।
जंगली च्याउ खाँदा सप्तरीमा एकै परिवारका ६ जना सिकिस्त भएका छन् ।
जिल्लाको खोक्सर प्रवाहा गाविस ८ भलुवाही तामाङ टोलका जगत बहादुर तामाङका श्रीमतीसहित तीन छोरा र एक बुहारी सिकिस्त बिरामी भएका हुन् ।
बुधबार साँझ जगतबहादुर जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका सबै जना राती १० बजे बिरामी परेको प्रहरीले जनाएको छ ।
५५ वर्षिय तामाङ, उनकी ५० वर्षिया श्रीमती सुनमाया तामाङ, छोरा १८ वर्षका राजकुमार तामाङ, निजका १७ वर्षिया श्रीमती सुनिता तामाङ, ८ वर्षिय छोरा सुमन तामाङ र ६ वर्षका छोरा बिशाल तामाङ जंगली च्याउ खाँदा बिरामी भएको इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज बदन बहादुर प्रधानले जानकारी दिनुभयो ।
तामाङ परिवारको सम्पूर्ण सदस्यको रायपुरििस्थत यूनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ