News Category 2082/08/22
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.४ कोईलाडीमा महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा सोमबार सचेतनामुलक ¥यालीको आयोजना गरिएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका, ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल), सप्रोस नेपाल र दिदी बहिनी संस्थाद्वारा संयुक्त रुपमा उक्त सचेतनामुलक ¥यालीको आयोजना गरिएको हो ।
सो अवसरमा वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख किशोर कुमार झा र रोयम नेपालका कार्यक्रम संयोजक ओम प्रकाश चौधरी, सप्रोस नेपालका जेसी सम्पर्क ब्यक्ति सहितकाले सचेतनामुलक अभियानले ग्रामीण भेगमा महिलामाथि हुने हिंसात्मक घटनाहरुमा कमी आउने विश्वास ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ