News Category 2082/09/17
इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
राजविराजमा संचालित इन्डो–नेपाल अन्डर–१९ वनडे क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टोलीले हात पारेको छ ।
तीन सिरीजको एक दिवसीय खेलको अन्तिम दिन बुधवारको खेल १९ रनले गुमाए पनि यस अघिको दुईटै खेलमाथी जित निकाल्लै घरेलु टोली सप्तरी क्रिकेट टिमले उपाधीमाथी कब्जा जमाएको हो ।
सिरीजको अन्तिम खेलमा भने पाहुना टोली भारत उत्तर प्रदेशको पिके एकेडेमी क्रिकेट क्लबले घरेलु टोली सप्तरीलाई १९ रनले पराजीत गर्दै सान्त्वना जित निकालेको हो ।
सिरीजको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको पिके एकेडेमी क्रिकेट क्लबले गौरव शर्माको १ सय ४ रनको सतकिय पारीको मदतले २ सय ५३ रनको योगफल खडा गरेको थियो ।
दुई सय ५४ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको घरेलु टोली सप्तरी २ सय ३५ रन मै समेटिए पछी अन्तिम खेल गुमाउन पुगेको थिए ।
क्रिकेट संघ सप्तरीद्वारा संचालित प्रतियोगितको समाप्ती पछि आयोजित पुरस्कार वितरण समारोहमा क्रिकेट संघ सप्तरीका उपाध्यक्ष निरज सिंह, सचिव चन्दन यादव, सदस्य संजय कार्की, पत्रकार महासंघका केन्द्रिय सदस्य राजु विश्वकर्मा लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ