News Category 2082/10/01
योग दिवस मनाइयो
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
राष्ट्रिय योग दिवस २०८२ को अवसरमा बिहीबार राजविराजमा “स्वस्थ्य समाज, समृद्ध नेपाल, विश्व शान्तिका लागि योग तथा योग गरौं निरोग रहौं” सन्देश सहित मनाइएको छ ।
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय र पतंञ्जली योग समिति नेपाल सप्तरीको संयुक्त आयोजनामा योग सम्बन्धि विभिन्न सन्देश सहित विहान प्रभातफेरी तथा योग ध्यान शिविर, प्रवचन, योगाभ्यास लगायतका कार्यक्रम गरिएको हो ।
नगरक्षेत्रमा प्रभातफेरी पश्चात स्थानिय राजरंगशालामा पुगेपछि कार्यक्रम योगध्यान शिविर, प्रवचन तथा योगाभ्यासमा परिणत भएको थियो ।
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा अनिलकुमार यादवको अध्यक्षतामा आयोजित उक्त कर्यक्रमको प्रमुख अितिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उद्घाट्न गरेका थिए ।
कार्यक्रममा पतंञ्जली योग समिति नेपाल सप्तरीको युवा तथा महिला समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ