News Category 2072/06/25
आजदेखी पाँच दिनका लागि बैंकहरु खुल्ने
दैनिक संवाददाता
राजविराज, २४ असोज ।
मधेशी मोर्चा सप्तरीले चाडपर्वलाई मध्यनजर गरी सर्वसाधारणको हितका लागि सोमबारदेखि पाँच दिनको लागि जिल्ला स्थितका बैंकहरु खोलाउने निर्णय गरेको छ ।
मोर्चाका जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा आईतबार बसेको मधेशी मोर्चाको बैठकले यस्तो निर्णय गरेको मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा सम्पन्न बैठकले चाडपर्वलाई दृष्टिगत गरी सर्वसाधारणको हितका लागि असोज २५ देखिदेखि २९ गतेसम्म पाँच दिनका लागि जिल्लास्थितका बैंकहरु खोलाउने निर्णय गरेको जनाएको छ ।
यस्तै सप्तरीको कंचनरुप नगरपालिकामा विद्यार्थीहरुमाथि प्रहरीले गरेको कुटपिट तथा दुव्र्यवहारको घोर भत्सर्ना गर्दै दोषी प्रहरी तथा घटनामा संलग्न अन्यलाई अविलम्ब कार्वाही गर्न मोर्चाले माग गरेको छ ।
साथै अधिकार प्राप्तिको आन्दोलनका अन्य कार्यक्रम जारी रहने जानकारी गराउँदै सदा झै सहयोगको अपेक्षा राखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ