News Category 2072/10/01
मोर्चाद्वारा बृत्तचित्र प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ३० पुस ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पूर्व घोषित कार्यक्रम अनुसार बिहीबार मधेशका जिल्लाहरुमा जारि मधेश आन्दोलनका क्रममा बितेका घटनाहरु तस्बिरको माध्यमबाट बृतचित्र प्रदर्शन गरिएको छ ।
मधेशी मोर्चा सप्तरीको आयोजनामा बिहीबार सदरमुकाम राजविराजस्थित अदालत रोडमा सो बृत्तचित्र प्रदर्शन गरिएको हो । पाँच महिना बितेर छैठो महिनामा प्रवेश गरेको मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका, घाइते भएका तथा सो क्रममा प्रहरीले गरेको दमनका तस्बिरहरुलाई संकलन गरेर बृत्तचित्रमा प्रदर्शन गरिएको छ ।
जारि मधेश आन्दोलनका क्रममा सप्तरीमा छ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।( यता लामो समयदेखी जारि मधेश आन्दोलनका कारण सप्तरीको जनजिवन पूर्ण रुपले कष्टर बनेको छ । यहाँ पेट्रोलियम पदार्थको चरम अभाव भएको छ भने दैनिक उपभोग्य बस्तुहरुको मुल्य आकाशिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ