News Category 2072/10/12
उदित नारायणलाई पद्मभूषण पुरस्कार
दैनिक संवाददाता
राजविराज, ११ माघ ।
भारत सरकारले दिने तेस्रो सर्वोच्च नागरिक सम्मान विगत तीन दशकदेखी भारतमा आफ्नो गायनबाट प्रख्यात नेपाली गायक उदितनारायण झाले प्राप्त गर्नुभएको छ ।
नेपाली गायक झाले भारतको गणतन्त्र दिवसका अवसरमा सम्मानित पद्मभूषण पुरस्कार प्राप्त गर्नुभएको हो ।
सप्तरीको भारदह गाविसका गायक उदितनारायण झा लामो समयदेखि बलिउड फिल्म संगीतमा क्रियाशील रहनु भएको छ । उहाँले थुप्रै नेपाली गीत पनि गाउनु भएको छ ।
उदितनारायसँगै उक्त पुरस्कार पाउनेमा ब्याड्मिन्टन खेलाडी सायना नेहवाल, टेनिस खेलाडी सानिया मिर्जा, बलिउड अभिनेता अनुपम खेर लगायत छन् ।
उद्योगपति धिरुभाई अम्बानी (मरणोपरान्त), अभिनेता रजनिकान्त, आध्यात्मिक गुरु रविशंकर र फिल्मकर्मी रामोजी रावलाई पद्मविभूषण प्रदान गरिएको भारतीय एजेन्सीले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ