News Category 2072/10/26
सप्तरीमा आजबाट काँग्रेसको क्षेत्रिय अधिवेशन हुने
दैनिक संवाददाता
राजविराज, २५ माघ ।
मधेसी मोर्चाको अवरोध र काँग्रेसभित्रको आन्तरिक विवादले समयमा गाउँ र नगर अधिवेशन हुन नसकेको सप्तरीमा आजबाट क्षेत्रिय अधिवेशन हुने भएको छ ।
मुलुकभरि सोमबारबाटै काँग्रेसको जिल्ला अधिवेशन सुरु भएको अवस्थामा सप्तरीमा क्षेत्रिय अधिवेशनसमेत सम्पन्न नभएकोले जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।
सप्तरीको ६ वटै निर्वाचन क्षेत्रको अधिवेशनमा आज मनोनयन दर्ता र पर्सी मतदानको कार्यतालिका काूग्रेस सप्तरीको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
क्षेत्र नम्बर १ को कञ्चनरुप नगरपालिकास्थित खानेपानी कार्यालयमा, क्षेत्र नम्बर २ को हनुमाननगरस्थित उमाविमा, क्षेत्र नम्बर ३ को राजविराजस्थित थानगाछी निमाविमा, क्षेत्र नम्बर ४ का खुरहुरियास्थित जनता माविमा, क्षेत्र नम्बर ५ को कडेरबोनास्थित सेवा केन्द्रमा र क्षेत्र नम्बर ६ को सारस्वरस्थित माविमा क्षेत्रिय अधिवेशनको स्थान निर्वाचन समितिले तय गरेको छ ।
गाउँ र नगरको अधिवेशनमा ढिलाई भएकाले क्षेत्रिय अधिवेशन सकिनासाथ जिल्ला अधिवेशनको मिति तय गर्ने सप्तरीका निर्वाचन अधिकृत लखनलाल यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ