News Category 2072/11/19
कटुवा पेस्तोल र चार राउण्ड गोली सहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको बकधुवा गाविसस्थित एक होटलबाट प्रहरीले कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
बकधुवा ९ स्थित रिजन होटलमा सप्तरी बेल्हिचपेना ६ बस्ने २६ बर्षिय पाण्डव कुमार मण्डल बसिरहेको अवस्थामा उनलाई कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय महुली गएको प्रहरी टोलिले शंका लागी खानतलासी गर्दा निजको साथबाट कटुवा पेस्तोल एक थान र सोहि पेस्तोलको ४ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पक्राउ परेका मण्डललाई हतियार सहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइ थप अनुसन्धानको लागि हिरासतमा राखेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ