News Category 2072/11/20
प्रहरीद्वारा घरेलु मदिरा उत्पादनमा रोक
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीले ग्रामिण भेगमा अवैध रुपमा उत्पादित घरेलु मदिरा उत्पादनमा रोक लागाएको छ ।
गाउँघरमा महिलामाथि हुने लैङ्गिक हिंसा तथा अपराधिक घटना न्यूनिकरण गर्नको लागि अवैध रुपमा मदिरा उत्पादनमा रोक लगाएको प्रहरीले जनाएको छ ।
यसैगरि अवैघ रुपमा घरेलु मदिरा उत्पादन गर्नेलाई नियन्त्रणमा लिएर कार्वाही चलाउने गरेको प्रहरीले जनाएको छ । आफ्नो क्षेत्र अन्तर्गतको पिप्रापश्चिम र हर्दिया दुई गाविसमा अवैध मदिरा उत्पादनमा प्रहरीले रोक लगाएको हो ।
ईलाका प्रहरी कार्यालय भेडियाका प्रहरी नायव निरीक्षक अर्जुन गुरुङ्गले समाजमा ९० प्रतिशत घटना मदिराकै कारणले हुने गरेकोले अपराध नियन्त्रण गर्नको लगि मदिरा उत्पादनमा नै प्रतिबन्ध लगाएको बताउनुभयो ।
यसैबीच प्रहरीले उदयपुरको जलजलेबाट सिराहाको लहानमा तर्फ लुकाइछपाइ गरेर लगी रहेको अवस्थामा नियन्त्रणमा लिएको एक सय २० लिटर घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय भेडियाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ