News Category 2072/11/27
नेपाली सेनालाई मधेशीले हराउनेछ ः तिवारी
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको वक्तव्यको विरोध गर्नुभएको छ ।
उहाँले नेपाली सेना मधेशीसँग हार्ने समेत बताउनुभएको छ । अध्यक्ष तिवारीले मधेशीहरु अधिकारको लडाईमा रहेकोले अधिकारको लडाईलाई दबाउन खोज्ने नेपाली सेना मधेशीसँग पराजित हुने बताउनुभएको हो ।
उहाँले मधेश मुक्तिका लागि मधेशीहरु नेपाल सेनासँग पनि भिड्न तयार रहेको बताउँदै मधेशीहरु बलिदानी दिनबाट पछि नहट्ने चेतावनी दिनुभयो ।
प्रधानसेनापतिको अभिव्यक्ति गैरजिम्मेबार भएको भन्दै नेपाली सेनाले धम्कीपूर्ण भाषाको प्रयोग गर्नु देशका लागि घातक हुने तिवारीले उल्लेख गर्नुभयो ।
साथै नेपाली सेनाको यस्तो हर्कत बारे छानविन गरी कारवाहीको दायरमा ल्याउन तिवारीले माँगसमेत गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ