News Category 2072/11/28
सवारी दुर्घटनामा एकको मृत्यु, सात घाईते
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरीको योगिनियाँ माई हनुमानगर नगरपालिका (तत्कालिन १ नं. योगिनिया) सडक खण्डमा बिहीबार सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने सात घाईते भएका छन् ।
तरकारी बोकेको को.१ च ७७०५ नम्बरको पिकअप गाडी राजविराजतर्फ आउने क्रममा ब्रेक फेल भई सडकमा पल्टिदा योगनिया ४ बस्ने ४५ बर्षिय रामेश्वर साहको उपचारको लागी स्थानिय अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते हुनेमा चालक जिल्ला मोरङ थलाहा ८ बस्ने ४५ बर्षिय मनोज चमार, सप्तरी १ नं. योगनिया ४ बस्ने ४५ बर्षिय रामेश्वर साह, हनुमाननगर ८ बस्ने ५५ बर्षिय नारद दास, वडा नम्बर ५ बस्ने बुधन मेहता, सोहि स्थान बस्ने ४८ बर्षिय सुरेन्द्र दास र पप्पु दास रहेका छन् ।
घाइते भएकाहरुलाई उपाचारका लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पलात र बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ