News Category 2072/12/30
सप्तरी र सिरहामा आगलागी हुँदा लाखौको क्षति
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
सप्तरी र सिरहामा सोमबार आगलागि हुँदा करिब ११ लाख बराबरको क्षति भएको छ ।
सप्तरीको नेगडा गाविस २ मा सोमबार आगलागी हुँदा करिब ४० हजारको क्षति भएको छ । स्थानीय शिव नारायण साहको टाटी, फुसको छानो भएको घरमा अचानक आगलागि हुँदा घर भित्र रहेका लत्ताकपडा,खाद्यान्न समेत जली सो मुल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबिच आगलागीबाट कुनै मानविय र चौपाय क्षति नभएको तथा आगलागी प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यसैबिच सिरहाको चिकना गाविस २ मा सोमबार बिहान आगलागी हुँदा ६ घर जलेको छ ।
चिकना गाविस २ बस्ने लक्ष्मण यादवको घरमा बालेको घुरबाट सोमबार बिहान आगो सल्किदा आगलागी भएको हो ।
आगलागीबाट लक्ष्मण यादवसहित उनका छिमेकी सोभित यादव, महेन्द्र यादव, असेश्वर यादब, जगदिस फरियार र रामवतन ठोरीयाको ६ घर जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षती भएको बताइएको छ ।
आगलागी स्थानीयवासी, प्रहरी र दमकलको प्रयासमा नियन्त्रणमा आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ