News Category 2073/01/01
इन्जिनियर अटोमेटिक पेस्तोलसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
सप्तरी प्रहरीले एक जना व्यक्तिलाई मंगलबार दिउँसो अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको ब्रहमपुर गाविस ५ निवासी हाल राजविराज वडा नं. ७ मा बस्दै आएका २३ वर्षिय विपिन झालाई पक्राउ गरेको हो ।
पक्राउ परेका झा कम्प्युटर इन्जिनियर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
सखडा राजविराज सडक खण्ड हुँदै भारतबाट हतियार ल्याइरहेको सुचनाको आधारमा सो सडक खण्ड अन्तरगत विषणपुर चौकमा सवारी साधन चेक जाँच गर्ने क्रममा स ६ प १६९२ नंं. को मोटरसाइकलसहित झालाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको जनाएको छ ।
झालाई पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको तथा हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ