News Category 2073/11/12
नयाँ शक्तिद्वारा आन्दोलनमा ऐक्यबद्धता
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनमा नयाँ शक्ति पार्टी नेपाल सप्तरीले ऐक्यवद्धता जनाएको छ ।
पार्टीका जिल्ला संयोजक छेदी रजक बिमलले एक विज्ञप्ती प्रकाशन गरी सहमति विपरीत निर्वाचनको मिति घोषणा गरिएको सरकारको यो कदमको घोर भत्र्सना गरेको छ ।
हस्ताक्षरित विज्ञप्तीमा सरकारको उक्त निर्णयबाट दलित, जनजाती, आदिवासी, मधेशी, मुस्लिम, थारु, सिमान्तकृत समुदाय लगायतका पिछडिएका समुदायप्रति कुठाराघात भएको भन्दै जारी आन्दोलनप्रति एक्यवद्धता जनाएको छ ।
साथै मधेशवादी दल र सरकारबिच विगतमा भएको चार बुँदे सहमति र ती मध्ये वर्तमान संविधानलाई सर्वस्विकार्य बनाई निर्वाचनको मिति घोषणा गर्ने वा मधेश सँग सम्बन्धित संसदमा दर्ता भएको बिधेयक मधेशवादी गठबन्धन सहितको सहमतिमा आवश्यक परिमार्जन गरी संसदबाट पास गराउने सहमति अनुसार हुनुपर्ने माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ