News Category 2073/11/18
राजविराजमा बम फेला, बमसँगै गोइतको पर्चा भेट्यो
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
सप्तरी सदरमुकाम राजविराज वडा नं. ९ स्थित राजदेवी सडकमा मंगलबार बिहान एक सकेट बम फेला परेको छ ।
सो सडक छेउमा रहेको फोहरको थुप्रो नजिक उक्त सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बमका साथै एक दशकदेखी सशस्त्र द्वन्द्वमा रहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा समेत फेला परेको छ ।
स्थानियहरुले बिहान ७ बजे उक्त स्थानमा फोहर फ्याल्न जाँदा बमसँगै पर्चा देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम भएको हल्ला हुनासाथ त्यहाका स्थानियहरु त्रसित भएका थिए । बम फेला परेको स्थानको अगाडी पट्टी पिसजोन निजि विद्यालय रहेकोले त्यहा पढ्न गएका विद्यार्थीहरु समेत त्रसित भएका थिए ।
यता राजविराजस्थित श्रीकृष्ण दल गणका सेनाका बम डिस्पोजल टोली आएर सो क्षेत्रलाई धेराबन्दी गरेका थिए । उक्त स्थानबाट बम बोकेर सेनाले सुरक्षित स्थानमा लगेर डिस्पोज गर्न फल भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
- 2082/10/25 मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते
- 2082/10/25 पिएम कपमा सप्तरीको दोस्रो जित
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ