News Category 2076/11/06
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको खडक नगरपालिका १० डंगराहीस्थित खेलमैदानमा सञ्चालित दशौं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधी रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले हात पारेको छ ।
प्रतियोगिताको मंगलवार सम्पन्न फाईनल खेलमा गोलबजार स्पोर्टस क्लब गोलबजार सिरहालाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै झुम्काले उपाधी हात पारेको हो ।
प्रतियोगिताको उपाधीसँगै झुम्काले नगद रु ३५ हजार शिल्ड तथा उपबिजेता गोलबजारले नगद रु २५ हजार र कपमा चित बुझाएको छ ।
प्रतियोगिता पश्चात आयोजक बजरंग युवा क्लब डंगराहीका अध्यक्ष सुशील चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा राजपा नेपाल खडक नगर समिति संयोजक नन्नु चौधरी, खडक नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष राजेन्द्र प्रसाद चौधरी, नेकपाका नेता मोहम्मद अयुब राईन, राजु ज्वर्लसका सञ्चालक रामअवतार विश्वकर्मा लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
बजरंग युवा क्लब डंगराहीको आयोजनामा गत माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, उदयपुर र सुनसरीका बिभिन्न ८ क्लबको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ