News Category 2077/08/17
काँग्रेसका वरिष्ठ नेता पौडेलको गिरफ्तारी बिरुद्ध प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
नेपाली काँग्रेस सप्तरीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथी गरिएको दुरव्यवहार र गिरफ्तारीप्रति नेवि संघ सप्तरीले बिरोध प्रदर्शन गरेको छ ।
तनहुँको ब्यास नगरपालिका वडा नं. १ र ११ जोड्ने बुल्दी खोलामा काँग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुललको बुधबार उद्घाटन गर्न जाँदा प्रहरीले वरिष्ठ नेता पौडेललाई दुरव्यवहार गर्दै गिरफ्तार गरेको बिरोधमा बुधबारै साँझ सप्तरीमा सो घटनाको बिरोध गर्दै प्रदर्शन गरिएको हो ।
काँग्रेस सप्तरीका सचिव रामकुमार यादवद्वारा जारि विज्ञप्तिमा सरकारको यस्ता कार्यको भत्र्सना गर्दै तत्काल नेता पौडेललाई रिहा गर्न माँग गर्दै अन्यथा काँग्रेस सप्तरी सरकारबिरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ