News Category 2077/09/24
नेकपा प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
नेकपा प्रचण्ड–नेपाल समुहले प्रतिनिधीसभा विघटन विरुद्ध शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ ।
राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलु्स जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् ।
दोश्रो चरणको आन्दोलन कार्यक्रम अन्र्तगत प्रचण्ड–नेपाल समुहका जिल्ला अध्यक्ष अशोक कुमार मण्डलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएका छन् ।
बुझाइएको विरोध पत्रमा प्रतिनिधी सभा विघटनको कदमलाई असंबैधानिक तथा जनविरोधी कदमको संज्ञा दिदै सो गलत कदम नसच्याए आन्दोलनको आँधीबेरी सृजना गर्ने चेतावनी समेत दिइएको छ ।
विरोध पत्र बुझाउन प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, युवा संघ नेपालका केन्द्रिय सदस्य निरन्जन झा, प्रदेश कमिटी सदस्य महेश यादव, वडा अध्यक्ष जय नारायण मण्डल लगायत स्थानीय नेता÷कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ