News Category 2077/09/28
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
साढेको आक्रमणमा परी सप्तरीमा एक बृद्धाको मृत्यु भएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरकी ८० वर्षिया दुर्गिदेवी साहको साढेको आक्रमणमा ज्यान गएको हो ।
सडकमा छाढा छाडिएको साढेले सोमबार राती १० बजेतिर घर नजिकै साहलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
साढेले सिंगले पछाडेर गम्भिर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
यसबारे मंगलबार बिहानै घटनास्थलमा पुगि प्रहरीले थप अनुसन्धान थालेको डिएसपी साहले बताए । सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धीत निकायले वेवास्ता गर्दा यस्तो दुखद घटना भएको भन्दै स्थानियले आक्रोस व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ