News Category 2077/11/09
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु

दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिकामा आइतबार एक अढाई वर्षिय बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
सो नगरपालिका १ भारदहस्थित मामाको विवाहमा आएका सुपौल निवासी गिदरमारी ग्राम पञ्चायत गिदार मारी बस्ने बिनोद मेहताका अढाई वर्षिय छोरा राजेश मेहता मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानिय महेन्द्र मेहताका नाति राजेश घरमा कोही नभएको बेला खेल्ने क्रममा घर पछाडी रहेको धाराको पानी जम्ने खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका बालकको शव गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टमका लागी राखिएको तथा घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ